Rule 12
विशेष बिदा
(१) कुनै बिदा बा“की नभएको बालकले विशेष परिस्थिति परी बिदा नबसी नहुने कारण परेमा पूर्व स्वीकृति लिई कूल सेवा अवधिमा साठी दिन नबढ्ने गरी एक वर्षमा तीस दिनसम्म विशेष बिदा पाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विशेष बिदामा बस्ने बालकले त्यस्तो बिदामा बसेको अवधिको तलब पाउने छैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बालिका आफ्नो काबुभन्दा बाहिरको परिस्थितिको कारण वा कसैको जोर जुलुममा परी गर्भवती भएमा त्यस्तो बालिकालाई सुत्केरी हुुनुभन्दा अघि र पछि गरी ९० दिन विशेष बिदा दिइनेछ । त्यस्तो बिदामा बस्ने बालिकालाई सो बिदामा बसेको अवधिको पूरा पारिश्रमिक दिइनेछ ।